शब्दकोश प्रविष्टि

भाउचर

ना.
  1. कार्यालयमा नगद वा जिन्सी धरौट राख्दा वा तिर्दा प्रमाणस्वरूप पाइने रसिद; नगद जम्मा गरेको प्रमाणपत्र; भौचर ।

  2. भुक्तानी तथा हिसाब ठिक छ भनी प्रमाणित गर्ने रसिद ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042233
मुद्रित पृष्ठ
947