शब्दकोश प्रविष्टि

भाँडो

ना.
  1. दैनिक खाद्य वस्तु राखनधरन गर्ने, पकाउनेपस्किने र खानेपिउने आदि काममा प्रयोग हुने, धातु, माटो आदिको पात्र; बर्तन ।

  2. पात्र ।

व्युत्पत्ति

[सं. भाण्ड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042208
मुद्रित पृष्ठ
946