शब्दकोश प्रविष्टि
भाँडभैलो
ना.
अव्यवस्थित एवं अनुशासनहीन ढङ्गबाट गरिने कुनै कामकुरो ।
अश्लील वचन; मनपरी बोली ।
जथाभाबी र बदमासीका साथ भएको काम व्यवहार ।
व्युत्पत्ति
[भाँड+भैल+ओ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042200- मुद्रित पृष्ठ
- 946
शब्दकोश प्रविष्टि
अव्यवस्थित एवं अनुशासनहीन ढङ्गबाट गरिने कुनै कामकुरो ।
अश्लील वचन; मनपरी बोली ।
जथाभाबी र बदमासीका साथ भएको काम व्यवहार ।
[भाँड+भैल+ओ]
npbs2075-10-042200