शब्दकोश प्रविष्टि
भाँच्नु
स.क्रि.
स.क्रि. [सं. भञ्ज+नु] कुनै लाम्चो वस्तुलाई टुक्र्याउनु; तोड्नु ।
व्युत्पत्ति
[सं. भञ्ज+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042186- मुद्रित पृष्ठ
- 946
शब्दकोश प्रविष्टि
स.क्रि. [सं. भञ्ज+नु] कुनै लाम्चो वस्तुलाई टुक्र्याउनु; तोड्नु ।
[सं. भञ्ज+नु]
npbs2075-10-042186