शब्दकोश प्रविष्टि
भस्मासुर
ना.
ना. पुराणमा वर्णित, शिवजीको तपस्या गरेर कसैको शिरमा हात राख्दा त्यो व्यक्ति जलेर भस्म हुने वरदान पाएको, पछि आफ्नै शिरमा हात राखिन जाँदा जलेर मरेको दानव ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042174- मुद्रित पृष्ठ
- 946
शब्दकोश प्रविष्टि
ना. पुराणमा वर्णित, शिवजीको तपस्या गरेर कसैको शिरमा हात राख्दा त्यो व्यक्ति जलेर भस्म हुने वरदान पाएको, पछि आफ्नै शिरमा हात राखिन जाँदा जलेर मरेको दानव ।
npbs2075-10-042174