शब्दकोश प्रविष्टि

भस्म

ना.
  1. कुनै पनि वस्तु जलेर भएको खरानी; विभूति ।

  2. आयुर्वेदका विधिले विभिन्न धातुउपधातु जलाएर बनाइएको औषधी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042169
मुद्रित पृष्ठ
946