शब्दकोश प्रविष्टि

भविष्य

ना.वि.
  1. वर्तमान समयभन्दा पछिको सम्पूर्णअथाह समय ।

  2. पछि आउने समय; अहिलेभन्दा पछि । वि.

  3. पछि हुने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042142
मुद्रित पृष्ठ
945