शब्दकोश प्रविष्टि
भवदीय
वि.
वि. [सं.] तपाईँको; यहाँको (पत्रका अन्तमा नामका पहिले आत्मीयता तथा नम्रता जनाउनका निम्ति प्रयुक्त हुने) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042128- मुद्रित पृष्ठ
- 945
शब्दकोश प्रविष्टि
वि. [सं.] तपाईँको; यहाँको (पत्रका अन्तमा नामका पहिले आत्मीयता तथा नम्रता जनाउनका निम्ति प्रयुक्त हुने) ।
[सं.]
npbs2075-10-042128