शब्दकोश प्रविष्टि
भरुवा
वि.ना.
भरिएको; हालिएको ।
भर्नुपर्ने; भरिने ।
भर्ने; नाप्ने (मानापाथी) । ना.
बारुद, छर्रा आदि हालेर हानिने वा पड्काइने बन्दुक ।
व्युत्पत्ति
[भर्+उवा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042046- मुद्रित पृष्ठ
- 943
शब्दकोश प्रविष्टि
भरिएको; हालिएको ।
भर्नुपर्ने; भरिने ।
भर्ने; नाप्ने (मानापाथी) । ना.
बारुद, छर्रा आदि हालेर हानिने वा पड्काइने बन्दुक ।
[भर्+उवा]
npbs2075-10-042046