शब्दकोश प्रविष्टि

भरपाई

ना.

ना. [भर्+पाउ] कसैले अरूबाट कुनै वस्तु बुझेर लिएको प्रमाणको कागत; प्राप्ति–स्वीकारपत्र ।

व्युत्पत्ति

[भर्+पाउ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042016
मुद्रित पृष्ठ
942