शब्दकोश प्रविष्टि
भर
ना.वि.क्रि.वि.
कुनै कामकुरामा हुने आड वा भरोसा; आधार ।
कुनै वस्तु, समय आदिको सीमा किट्दा शब्दका अघिल्तिर वा पछिल्तिर लाग्ने पद; पर्यन्त; सम्म, जस्तै- भरदिन, भरजन्म (अगाडि); दिनभर, मुटुभर, तृणभर (पछाडि) । वि.
भरणपोषण गर्ने; पालक । भरबित्तो- क्रि.वि. सकेसम्म; सकभर; भरसक ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042001- मुद्रित पृष्ठ
- 942