शब्दकोश प्रविष्टि

भन्सार सुविधा

वि.

वि. सरकारी तहबाट देशविदेशमा आइजाइ गर्ने र दूतावास आदिका कर्मचारीलाई मालसामान लग्नल्याउनका लागि महसुलदरमा दिइने सुविधा वा छुट ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041977
मुद्रित पृष्ठ
941