शब्दकोश प्रविष्टि
भन्ज्याङ
ना.
पहाडका दुई चुलीका माझको घाटी वा होचो ठाउँ ।
डाँडो पार हुने ठाउँ; नेटो ।
व्युत्पत्ति
[सं. भञ्जन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041952- मुद्रित पृष्ठ
- 941
शब्दकोश प्रविष्टि
पहाडका दुई चुलीका माझको घाटी वा होचो ठाउँ ।
डाँडो पार हुने ठाउँ; नेटो ।
[सं. भञ्जन]
npbs2075-10-041952