शब्दकोश प्रविष्टि

भन्काइ

ना.
  1. खुब तातेर रिसाउने भाव, क्रिया वा प्रक्रिया ।

  2. झिँगा, माहुरी आदि भुनभुनाउने भाव, क्रिया वा प्रक्रिया । भन्काउने भाव, क्रिया वा प्रक्रिया ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041947
मुद्रित पृष्ठ
941