शब्दकोश प्रविष्टि
भनाभन
ना.
ना. [भन्+आ+भन्] परस्परमा एकले अर्कालाई जथाभाबी भन्ने काम; बाझाबाझ; गालमुखाल ।
व्युत्पत्ति
[भन्+आ+भन्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041937- मुद्रित पृष्ठ
- 941
शब्दकोश प्रविष्टि
ना. [भन्+आ+भन्] परस्परमा एकले अर्कालाई जथाभाबी भन्ने काम; बाझाबाझ; गालमुखाल ।
[भन्+आ+भन्]
npbs2075-10-041937