शब्दकोश प्रविष्टि

भतेर

ना.
  1. निम्तारु अथवा अन्य धेरै मान्छेलाई खान तयार गरिएको भातभान्सा ।

  2. प्रशस्त खाना; धेरै खानेकुरो ।

  3. आवश्यकभन्दा बढी मात्रामा पाकेको भात ।

व्युत्पत्ति

[भात+एर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041890
मुद्रित पृष्ठ
940