शब्दकोश प्रविष्टि
भताहा
वि.ना.
परम्पराअनुसार भातभान्सामा मिल्ने; सजातीय । ना.
त्यस्ता बन्धुवर्ग वा नातादार ।
व्युत्पत्ति
[भात+आहा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041884- मुद्रित पृष्ठ
- 939
शब्दकोश प्रविष्टि
परम्पराअनुसार भातभान्सामा मिल्ने; सजातीय । ना.
त्यस्ता बन्धुवर्ग वा नातादार ।
[भात+आहा]
npbs2075-10-041884