शब्दकोश प्रविष्टि

भड्किलो

वि.
  1. उत्ताउलो किसिमको; अनावश्यक ठाँटबाँट भएको; भडकदार ।

  2. उज्ज्वल; चहकिलो (रङ) ।

व्युत्पत्ति

[भड्क+इलो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041868
मुद्रित पृष्ठ
939