शब्दकोश प्रविष्टि

भट्टी

ना.
  1. जाँड, रक्सी बनाउने कारखाना; मदभट्टी ।

  2. जाँडरक्सी बेच्ने पसल; जाँडरक्सी खाने ठाउँ ।

  3. धातुहरू गाल्ने ठुलो अगेनु ।

  4. इँटा, हाँडी, गाग्रा आदि माटाका सामान पकाउने ठुलो अवाल; भट्टा ।

व्युत्पत्ति

[प्रा. भट्ठ < भट्ट+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041845
मुद्रित पृष्ठ
939