शब्दकोश प्रविष्टि
भग्नावशेष
ना.
भत्की–बिग्री बाँकी रहेको अंश ।
पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण प्राचीन अवशेष ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041785- मुद्रित पृष्ठ
- 937
शब्दकोश प्रविष्टि
भत्की–बिग्री बाँकी रहेको अंश ।
पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण प्राचीन अवशेष ।
npbs2075-10-041785