शब्दकोश प्रविष्टि
भगीरथ प्रयास
ना.
ना. राजा भगीरथले आफ्ना पुर्खाहरूको उद्धारका लागि स्वर्गबाट गङ्गा ल्याउन गरेको जस्तो ठुलो र कठिन प्रयास; असाधारण प्रयास; भारी प्रयत्न; ज्यादै ठुलो मेहनत ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041778- मुद्रित पृष्ठ
- 937
शब्दकोश प्रविष्टि
ना. राजा भगीरथले आफ्ना पुर्खाहरूको उद्धारका लागि स्वर्गबाट गङ्गा ल्याउन गरेको जस्तो ठुलो र कठिन प्रयास; असाधारण प्रयास; भारी प्रयत्न; ज्यादै ठुलो मेहनत ।
npbs2075-10-041778