शब्दकोश प्रविष्टि
भक्रन
वि.ना.क्रि.वि.
महामारी जरो आदि रोगले ग्रस्त भई पसारिएको; थला परेको । ना.
उठनै नसक्ने गरी थलिएको रोगी; ऐया–आत्था गरेर कराउने मधौरु । क्रि.वि.
उठनै नसक्ने किसिमले बिरामी परी; बेसरी थलिएर ।
व्युत्पत्ति
[अ.मू. भक्+रण = शब्द गर्नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041754- मुद्रित पृष्ठ
- 936–937