शब्दकोश प्रविष्टि
भक्तिमालो
ना.
ना. [भक्ति+माला] राई–लिम्बूहरूमा प्रचलित, कात्तिक पूर्णिमादेखि औंसीसम्म पन्ध दिन तिहारका रूपमा मनाइने चाडमा गाउँका बुढापाकाहरूले फूल–अक्षता लिएर दियो बाली गाउने लोकगीत ।
व्युत्पत्ति
[भक्ति+माला]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041749- मुद्रित पृष्ठ
- 936