शब्दकोश प्रविष्टि
भकारी
ना.
बाँस, निगालो आदिका चोयाले मान्द्रोजस्तो पारेर बुनेको अन्न राख्ने ठुलो भाँडो ।
त्यसरी बुनेको चित्रो । वि
ठुलो जिउ हुने; भद्दा शरीर भएको (व्यक्ति) । ना.
नदीको किनाराका घाटमा बनेको गोलाकार चौतारो ।
व्युत्पत्ति
[प्रा. वक्खार]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041710- मुद्रित पृष्ठ
- 936