शब्दकोश प्रविष्टि

भँडिनी

ना.वि.
  1. भाँड–जातिकी स्त्री; भाँडकी स्वास्नी; भँडेनी ।

  2. भाँडिएकी वा भ्रष्ट स्त्री । वि.

  3. कामकुरामा भाँडभैलो गर्ने (स्त्री) ।

व्युत्पत्ति

[भाँड्+इनी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041686
मुद्रित पृष्ठ
935