शब्दकोश प्रविष्टि
ब्रामण
ना.
आर्यजातिको सामाजिक विभाजनअनुसार चार वर्ण वा जातिमध्ये प्रथम श्रेणीको मानिने समाज ।
त्यस समाज वा वर्णको मानिस; विप्र; बाहुन ।
वेदको मन्त्र र संहितादेखि भिन्न भाग ।
ब्रमज्ञान भएको वा वेद जान्ने व्यक्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041629- मुद्रित पृष्ठ
- 933