शब्दकोश प्रविष्टि

ब्रमाण्ड

ना.
  1. पृथ्वी, अन्तरिक्ष, ग्रहनक्षत्र आदिले युक्त वा अनन्त लोक र भुवनहरू भएको विश्व; संसार ।

  2. खप्पर; खोपडी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041620
मुद्रित पृष्ठ
933