शब्दकोश प्रविष्टि

ब्यास

ना.

ना. [सं. व्यास] हिउँ पग्लेको बेलामा नेपाल र तिब्बतका बिच आवत–जावत गरिने दार्चुला जिल्लाको पश्चिमोत्तर लिपु लेकमा रहेको घाटी; व्यासक्षेत्र; किङ्करबेसी ।

व्युत्पत्ति

[सं. व्यास]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041552
मुद्रित पृष्ठ
932