शब्दकोश प्रविष्टि

ब्याड

ना.

ना. [प्रा. बीआढ] धान, कोदो आदिको बिउ उमार्न बनाइएको जमिन वा त्यस्तो बिउ राखिएको ठाउँ; बियाड ।

व्युत्पत्ति

[प्रा. बीआढ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041542
मुद्रित पृष्ठ
932