शब्दकोश प्रविष्टि

ब्याज२

ना.

ना. [सं. ब्याज] कसैले लिएको नगदी वा जिन्सी सापटीमा मूल धनभन्दा बेसी लाग्ने कबुलअनुसारको वा निर्दिष्ट वृद्धिको नगदी अथवा जिन्सी रकम; रिनीले बुझाउने साउँबाहेकको अतिरिक्त धन वा वस्तु ।

व्युत्पत्ति

[सं. ब्याज]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041539
मुद्रित पृष्ठ
931