शब्दकोश प्रविष्टि

बोडी१

ना.

ना. [सं. वरवटी] रङ–रङका फूल फुल्ने तरकारी जातको लहरोविशेष र त्यसै लहरामा फल्ने लामालामा कोसा वा कोसाभित्रको दलहन अन्न ।

व्युत्पत्ति

[सं. वरवटी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041430
मुद्रित पृष्ठ
929