शब्दकोश प्रविष्टि
बोझो
ना.
ना. [सं. वचा] सिमसार जमिनमा उम्रने, अदुवाका जस्ता लामा–लामा पात र घोगाका आकारका फूल हुने, गन्धवाला कन्द फल्ने, औषधीमा प्रयुक्त हुने एक झार; बोजो ।
व्युत्पत्ति
[सं. वचा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041425- मुद्रित पृष्ठ
- 929