शब्दकोश प्रविष्टि
बोक्सो
ना.
बोक्सेरो वा टुनामुना जान्ने व्यक्ति; टुन्याहा ।
सार्कीले जुत्ता सिउँदा प्रयोग गर्ने साधनविशेष ।
व्युत्पत्ति
[प्रा. बोक्कस]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041417- मुद्रित पृष्ठ
- 929
शब्दकोश प्रविष्टि
बोक्सेरो वा टुनामुना जान्ने व्यक्ति; टुन्याहा ।
सार्कीले जुत्ता सिउँदा प्रयोग गर्ने साधनविशेष ।
[प्रा. बोक्कस]
npbs2075-10-041417