शब्दकोश प्रविष्टि
बोक्सी घाँस
ना.
ना. लज्जावती झारका जस्ता मसिना पात हुने, गुलाफी सेता फूल फुल्ने, टाटे खालका फल लाग्ने एक जातको काँडे झार ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041408- मुद्रित पृष्ठ
- 929
शब्दकोश प्रविष्टि
ना. लज्जावती झारका जस्ता मसिना पात हुने, गुलाफी सेता फूल फुल्ने, टाटे खालका फल लाग्ने एक जातको काँडे झार ।
npbs2075-10-041408