शब्दकोश प्रविष्टि
बोको
ना.
ना. [प्रा. बोक्कड] बाख्रीको भाले; नसुमरेको पाठो; बोके ।
व्युत्पत्ति
[प्रा. बोक्कड]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041393- मुद्रित पृष्ठ
- 929
शब्दकोश प्रविष्टि
ना. [प्रा. बोक्कड] बाख्रीको भाले; नसुमरेको पाठो; बोके ।
[प्रा. बोक्कड]
npbs2075-10-041393