शब्दकोश प्रविष्टि

बैला

वि.

वि. [सं. वन्ध्या] यौवन परिपक्व भएर पनि गर्भधारण नगर्ने; सन्तान नजन्माउने; कहिल्यै नबियाउने; बाँझी; थारी ।

व्युत्पत्ति

[सं. वन्ध्या]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041373
मुद्रित पृष्ठ
928