शब्दकोश प्रविष्टि

बैना

ना.

ना. [अ. बैआन] किन्ने, बनाउने आदि कामकुराको पक्कापक्की तथा विश्वासका निम्ति पहिले नै दिइने रकम; अग्रिम मूल्य; पेस्की ।

व्युत्पत्ति

[अ. बैआन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041359
मुद्रित पृष्ठ
928