शब्दकोश प्रविष्टि

बैठक

ना.
  1. मानिसहरूसँग भेट्ने, कुरा गर्ने विशेष कोठा ।

  2. सभासमिति आदिका सदस्यको एक पटकको बसाइ; सभा; कचहरी (मिटिङ) ।

  3. देवप्रतिमाहरू बसाउने आसन ।

  4. भाँडाकुँडा आदिको भुईँमा टेकिने पिँधको घेरो ।

व्युत्पत्ति

[प्रा. विट्ठ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041344
मुद्रित पृष्ठ
928