शब्दकोश प्रविष्टि
बेहोरिणी
वि.
वि. [बेहोरा+ऋणी] ऋण लिने वा बेहोर्ने; ऋणीको बेहोरा उल्लेख भएको (जस्तै- धनबेहोरिणीका नाम- तमसुक, राजीनामा आदि कागतपत्रमा) ।
व्युत्पत्ति
[बेहोरा+ऋणी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041320- मुद्रित पृष्ठ
- 928
शब्दकोश प्रविष्टि
वि. [बेहोरा+ऋणी] ऋण लिने वा बेहोर्ने; ऋणीको बेहोरा उल्लेख भएको (जस्तै- धनबेहोरिणीका नाम- तमसुक, राजीनामा आदि कागतपत्रमा) ।
[बेहोरा+ऋणी]
npbs2075-10-041320