शब्दकोश प्रविष्टि

बेहोर

ना.
  1. मानिसमा हुने असल वा खराब बानी; चालचलन; स्वभाव ।

  2. बानीको पूरक शब्द ।

व्युत्पत्ति

[सं. व्यवहार]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041317
मुद्रित पृष्ठ
927