शब्दकोश प्रविष्टि
बेसौनी
ना.
बेसाउने काम; बेसौटी ।
बेसाएको अनाज; बेसाहा ।
व्युत्पत्ति
[बेसाउ+औनी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041301- मुद्रित पृष्ठ
- 927
शब्दकोश प्रविष्टि
बेसाउने काम; बेसौटी ।
बेसाएको अनाज; बेसाहा ।
[बेसाउ+औनी]
npbs2075-10-041301