शब्दकोश प्रविष्टि

बेलायती बैठक

ना.

ना. विशेषतः विदेशीहरूको स्वागत–सत्कारका निम्ति बनाइएको काठमाडौँको सिंहदरबारस्थित प्रसिद्ध बैठक; राम्रो सिँगारिएको बैठक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041243
मुद्रित पृष्ठ
926