शब्दकोश प्रविष्टि
बेलाडोना
ना.
ना. ६० देखि ८० से. मि. सम्म अग्लो हुने, मालाकार, साधारण तिखा टुप्पा भएका पात हुने, गुलाफी पहँलो वा हरियो टीका–टीका परेका फूल हुने, जरा र पात निद्रा लगाउने तथा फलका निम्ति विष मानिएको बुटीविशेष ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041237- मुद्रित पृष्ठ
- 926