शब्दकोश प्रविष्टि

बेल

ना.
  1. एक भेट्नामा तीनवटा पात हुने, सेता फूल फुल्ने, पात प्रायः शिवजीलाई चढाइने प्रसिद्ध एक काँडावाल वृक्ष वा त्यसैको गोलो साह्रो फल ।[सं. बल्ली]

  2. वनस्पतिको लहरो; लता ।

व्युत्पत्ति

[सं. बिल्व]

[सं. बल्ली]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041216
मुद्रित पृष्ठ
926