शब्दकोश प्रविष्टि

बेर्ना

ना.

ना. [√ बिरुवा] काउली, रायो, खोर्सानी, फूल आदिको सार्ने अवस्थाको सानो बोट वा बिरुवा ।

व्युत्पत्ति

[√ बिरुवा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041213
मुद्रित पृष्ठ
925