शब्दकोश प्रविष्टि

बेरुजु

वि.ना.
  1. रुजु गर्दा नमिलेको; रुजु नगरिएको वा नभएको ।

  2. बेरीतसँग भएको वा रीतभाँत नमिलेको । ना.

  3. आर्थिक कारोबार हेर्दा वा जाँच्ता लेखापरीक्षणले दर्साएको अनियमित कलम ।

व्युत्पत्ति

[बे+रुजु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041206
मुद्रित पृष्ठ
925