शब्दकोश प्रविष्टि

बेरित

वि.ना.
  1. रीत वा काइदा नमिलेको; बेथितिको । ना.

  2. रीत नपुगेको वा नमिलेको स्थिति; बेथिति; अनरीत ।

व्युत्पत्ति

[बे+रीत]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041201
मुद्रित पृष्ठ
925