शब्दकोश प्रविष्टि

बेमौसमी

वि.

वि. कुनै चिज हुनुपर्ने समयमा नभई अर्कै समयमा भएको; मौसम वा समयमा पैदा नहुने; बेबखतको (फलफूल आदि) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041185
मुद्रित पृष्ठ
925