शब्दकोश प्रविष्टि

बेमौका

ना.

ना. [बे+मौका] मौका नपर्ने वा मौका नपरेको बेला; खराब समय; कुबेला; असमय ।

व्युत्पत्ति

[बे+मौका]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041183
मुद्रित पृष्ठ
925