शब्दकोश प्रविष्टि

बेफ्वाँक

क्रि.वि.

क्रि.वि. [बे+फ्वाँक] बिनसित्ति; व्यर्थ; सित्तँ । (उदा.- यहाँ कामै नभएको भए बेफ्वाँकमा किन दुःख दिएको?) ।

उदाहरण

(उदा.- यहाँ कामै नभएको भए बेफ्वाँकमा किन दुःख दिएको?)

व्युत्पत्ति

[बे+फ्वाँक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041171
मुद्रित पृष्ठ
925